Connect IPS
IME Life

दुई लघुवित्तको शेयर रोक्का गर्दै नेप्सेले माग्यो स्पष्टिकरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले महिला लघुवित्त वित्तीय संस्था र महुली लघुवित्तको शेयर कारोबार रोक्का गरिदिएको छ । यी दुवै लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा पठाएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम दुवै संस्थाको शेयर कारोबार रोक्का गरेको जनाएको छ । नेप्सेले दुवै संस्थालाई के कति कारणले यस्तो भएको हो सोको कारण खुलाई ३ दिनभित्र स्पष्टिकरण पेश गर्न आग्रह गरेको छ ।

महिला लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ४७ दशमलव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

Prabhu
Crest

त्यस्तै, महुली लघुवित्तले गत वर्षको मुनाफाबाट २० प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

1673334388160
1673334491452

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS