IME Life
GBIME

सिभिल लघुवित्तले पुस मसान्तभित्र साधारण सभा नगर्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र साधारण सभा नगर्ने भएको छ । संस्थाले बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक कारणले ढिलाई भएको हुनाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक वित्तीय विवरणहरु बाह्य लेखापरिक्षणबाट लेखापरिक्षकबाट लेखापरिक्षण गर्ने काम सम्पन्न भई नेपाल राष्ट्र बैंकमा पेश भई स्वीकृतिको अवस्थामा रहेकोले वार्षिक साधारण सभा गर्न नसकिने जनाएको छ ।

संस्थाले राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपश्चात् उक्त सभा चैत मसान्तसम्म गरिसक्ने जनाएको छ ।

Crest
1673332907289

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS