Connect IPS
IME Life

पुस २७ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज सोमबार साँझ बसेको बैठकले पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

नेपाल सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम सार्वजनिक गर्दै पुस २७ गते सार्वजनिक विदा दिने सरकारका प्रवक्ता तथा उपप्रधान एवम अर्थमन्त्री विष्णु पौडेलले बताएका थिए।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS