Connect IPS
IME Life

आज शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १४% लाभांश पारित गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आज पुस २५ गते साधारण सभा गर्दैछ । सभा रुपन्देहीको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा सभा आयोजना गर्ने जनाएको छ ।

बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १३ दशमलव ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित, वित्तीय विवरणहरु पारित गर्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, गाभ्ने गाभिने समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पनि पेश हुने छन् ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १२ देखि पुस २५ गतेसम्म बुक क्लोज गरेको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको सभामा भाग लिन र पस्तावित लाभांश पाउनेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS