Connect IPS
IME Life

कोष व्यवस्थापन कम्पनीको छैठौ साधारणसभा सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोष व्यवस्थापन कम्पनीको छैठौ साधारणसभा सम्पन्न भएको छ । शनिवार कोष व्यवस्थापन कम्पनीका अध्यक्ष तथा कृषि विकास बैंकका निमित्त प्रमुख कार्यकारी प्रमुख अधिकृत प्रताप सुवेदीको अध्यक्षतामा कम्पनीले साधारणसभा गरेको हो। यो कम्पनी कृषि विकास बैंकबाट संस्थापित, प्रबद्र्धित तथा व्यवस्थित हो ।

साधारणसभाले कम्पनीका अध्यक्ष प्रताप सुवेदीबाट पेश भएको आथिृक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन तथा उक्त अवधिको वित्तीय विवरण पारित गरेको छ ।

Prabhu
Crest

सभाले अध्यक्षको वार्षिक प्रतिवेदन र कम्पनीको वित्तीय विवरण अनुमोदन गर्नुका साथै कम्पनीको पबन्धपत्र र नियमावलीमा संशोधन समेत गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS