काठमाडौं । नेप्सेमा बैंक अफ काठमाण्डू लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ६३ लाख ७४ हजार ३९६ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
अब यस बोनश शेयर शेयरधनीले आइतवार देखि खरीद विक्री गर्न सक्नेछन् । कम्पनीले मंसिर २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।