Connect IPS
IME Life

राष्ट्रिय वाणिज्य बैंकले घर बहालमा लिने, गर्यो बोलपत्र आब्हान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ शाखा कार्यालय संचालमा ल्याउनका लागि घर बहालमा खाजेको छ । बैंकले थप पाँच वटा शाखा कार्यालय संचालनमा ल्याउनका लागि घर बहालमा खाजेको हो।

बैंकले सुकेधारा, मंगलबजार, भरतपुर, पाँचखाल र विदुरमा नयाँ शाखा कार्यालय खोल्न लागेको हो । उक्त शाखाहरु खोल्नका लागि घर बहालमा लिनको लागिको हो। जसका लागि बैंकले बोलपत्र आह्वान गरेको छ ।

Prabhu
Crest

बैंकले सुकेधारा शाखाका लागि २५ सयदेखि ३ हजार वर्गफिट क्षेत्रफल हुनुपर्नेछ । साथै, मंगलबजारका लागि १५ सयदेखि २ हजार क्षेत्रफल, भरतपुर शाखाका लागि ४ हजार देखि ४५ सयसम्म क्षेत्रफल, पाँचखालका लागि २५ सयदेखि ३ हजार वर्गफिट क्षेत्रफल र विदुर शाखाका लागि २५ सयदेखि ३ हजार वर्गफिट क्षेत्रफल हुनुपर्ने जनाएको छ ।

थप जानकारीका लागि बैंकले बैंकको प्रादेशिक कार्यालय वागमतिमा सम्पर्क राख्न आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS