Connect IPS
IME Life

पिपुल्स इन्भेष्टमेन्टको हकप्रद शेयरमा आवेदन दिने समय लम्बियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले कार्तिक १६ गतेदेखि विक्रीमा ल्याएको ३० प्रतिशत हकप्रद शेयर खरीद गर्ने अवधि थप गरेको छ । कम्पनीले कार्तिक १४ गतेसम्म कायम साविक संस्थापक शेयरधनीहरूका लागि १० बराबर ३ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो ।

यस अघि पुस २० गतेसम्मको मिति तय गरिएकोमा एक महिना अवधि थप गरी माघ २० गतेसम्म कायम गरिएको छ । पुस १९ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रदका लागि अवधि थप गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

हकप्रद शेयर खरीदका लागि कम्पनीको एनआईसी एशिया बैंकमा रहेको खाता नम्बर ५४४१०३३३०२५२४००२ र लुम्बिनी विकास बैंकको ०३१००१२००१२११८०००००१ मा रकम जम्मा गरी केन्द्रिय कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS