Connect IPS
IME Life

हिमालयन उर्जाको २२औं वार्षिक साधारण सभा स्थगित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले पुस २९ गतेका लागि तय गरेको २२औं वार्षिक साधारण सभा स्थगित भएको छ । पुस २० गते गतेको कम्पनीको सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि सभा स्थगित गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित, चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणसँगै सुमन शर्मा चौलागाईलाई बाँकी कार्यकालको लागि नियुक्ती गरिएको विषय अनुमोदन लगाएतका प्रस्ताव सभाका लागि तय गरेको थियो ।

Prabhu
Crest

कम्पनीले सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गरिसकेको छ ।

1672831115430 (1)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS