IME Life
GBIME

नेप्सेमा डिप्रोक्स लघुवित्तको बोनश शेयर सूचिकृत

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज नेप्सेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको २३ लाख १२ हजार ४९७ दशमलव २२ कित्ता बोनश शेयर सूचिकृत भएको हो । अब यस बोनश शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीद विक्री गर्न सक्नेछन् ।

कम्पनीले गत वर्ष २०७८ असोज २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचिकृत गराएको हो ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS