Connect IPS
IME Life

राष्ट्र बैंकले प्रभुलाई सेञ्चुरी गाभ्न दियो अन्तिम स्वीकृति, चुक्ता पूँजी २४ अर्ब ८७ करोड पुग्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैकले प्रभु बैंक र सेञ्चुरी बैंकलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंक समक्ष पुस १७ गते संयुक्त निवेदन पेश गरेको थियो । राष्ट्र बैंकले निवेदन परेको दुई दिनमै अर्थात पुस १९ गते सेञ्चुरी बैंकलाई प्राप्ति प्रयोजनका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

प्रभुले बराबरी हैसियतमा सेञ्चुरीलाई प्राप्ति गरेको हो । दुबैले मर्जरको विशेष प्रस्ताव आ-आफ्नो साधारणसभाबाट पारित गरिसकेका छन् । गत आर्थिक वर्षको बोनस शेयर वितरण पछि सेञ्चुरी बैंकको चुक्ता पूँजी १० अर्ब ४७ करोड पुग्नेछ । त्यस्तै प्रभु बैंकको पनि बोनस शेयर वितरण १४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ । यस हिसावले अव मर्जर पछि बैंकको चुक्ता पूँजी २४ अर्ब ८७ करोड पुग्नेछ ।

Prabhu
Crest
1672754376466

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS