IME Life
GBIME

निर्धन उत्थानको लाभांश घोषणा, नगद सहित कति दियो बोनस शेयर ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको पुस १९ गते मंगलबार अपरान्ह चार बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पूँजी २ अर्ब १९ करोडको २० प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

संस्थाले १९ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश दिने भएको हो । संस्थाले प्रस्ताव गरेको बोनस शेयर ४१ करोड ७० लाख वितरण पछि चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ ।

Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी वार्षिक साधारणसभामा पेश गर्न पाउने छ । साधारणसभाले लाभांश पारित गरेपछि बल्ल शेयरधनीहरुले पाउने छन् ।

1672805535744

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS