काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडका संचालक गणेश राज रेग्मीको राजिनामा स्वीकृत भएको छ । सर्वसाधारण शेयरधनीहरुको समूहबाट निर्वाचित संचालक रेग्मीले आफ्नो व्यक्तिगत कारण देखाइ राजिनामा दिएको हुन् । उनले दिएको राजिनामालाई कम्पनीको पुष १९ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।
1672728245112लुम्बिनी जनरलका संचालक रेग्मीको राजिनामा स्वीकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2019/07/lumbini-general-insurance.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)