IME Life
GBIME

बैंक अफ काठमाण्डूले ९ लाख ५२ हजार संस्थापक शेयर विक्री गर्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयर शेयर विक्रीमा ल्याएको छ । संस्थाले शेयरधनी भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोरको नाममा दर्ता कायम रहेको ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

उक्त शेयर प्रति कित्ता २ सय रुपैयाँका दरले बिक्री गर्ने जनाएको छ । उक्त संस्थापक शेयरहरू बिक्री गर्दा बैंकको बहालवाला संस्थापक शेयरधनीहरूलाई पहिलो प्रथामिकता दिनु पर्ने प्रावधान भएबाट उक्त संस्थापक शेयर खरिद गर्न चाहाने संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र यस बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

Crest

बैंकले तोकेको उक्त समयभित्र कुनै पनि निवेदन प्राप्त नभएमा उक्त संस्थापक शेयर कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS