IME Life
GBIME

बाराही हाइड्रोपावरको आइपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज नेप्सेमा बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओ सूचिकृत भएको छ । कम्पनीको २५ लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो । अब यस शेयर लगानीकर्ताले धितोपत्रको दोस्रो बजारमा मंगलवार देखि कारोबार गर्न सक्नेछन् ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ६४ रुपैयाँ ९७ पैसादेखि १९४ रुपैयाँ ९१ पैसा ओपनिङ रेञ्ज तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

Crest

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थायिन बासिन्दाको लागि निष्काशन गरेको १ लाख ४६ हजार ,सर्वसाधारणको लागि निष्काशन गरेको ५ लाख ५४ हजार र संस्थापकहरुको लगानी गरेको १८ लाख कित्ता गरेर कुल २५ लाख कित्ता साधारण शेयर सूचिकृत राएको हो ।

1672648672790 (1)

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS