Connect IPS
IME Life

नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोडको ट्रेजरी बिल जारी गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ ।

राष्ट्र बैंकले २८ दिनको लागि ५ अर्ब बराबरको ट्रेजरी जारी गर्न लागेको हो । यस ट्रेजरी माघ १७ गते परिपक्व हुनेछ । त्यस्तै ९१ दिनको लागि ७ अर्ब ७५ करोडको ट्रेजरी जारी गर्न लागिएको छ ।

Prabhu
Crest

यस ट्रेजरी चैत २१ गते परिपक्व हुनेछ । १ वर्षको लागि ७ अर्ब ५० करोड बराबरको ट्रेजरी बिल जारी गरिँदैछ । यो ट्रेजरी २०८० पुस १७ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS