Connect IPS
IME Life

राष्ट्र बैंकले दियो नेशनल र समिट लघुवित्तलाई मर्जरको सैद्धान्तिक सहमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समिट लघुवित्तलाई मर्जरको सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थान सम्बन्धी ऐन २०७३ र बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी विनियमावली २०७५ बमोजिम सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

गाभ्ने/गाभिने सम्बन्धी अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिदा दुबै संस्थाको एकिकृत पूँजीकोष अनुपात राष्ट्र बैंकले नै जारी गरेका निर्देशन बमोजिम पर्याप्त हुनुपर्नेछ । दुबै संस्थालाई राष्ट्र बैंकको सुपरिवेक्षण विभागबाट निरीक्षण तथा सुपरिवेक्षणका सिलसिलामा दिइएका सबै निर्देशनहरुको पालना तोकिएको समयभित्र गरी सो सम्बन्धी जानकारी गराउनु पर्नेछ ।

Prabhu
Crest

त्यस्तै स्वाप रेसियो अनुसार शेयरधनीहरुको कायम हुने कुल शेयर संखया पनि स्पष्ट खुलाउनु पर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले १० बुँदे सर्तहरु सहित सैद्धान्तिक सहमति दिएको हो । अव पुर्ण मर्जर अगाडी उक्त १० वटा सर्तहरुको पालना गर्नु पर्नेछ ।

1672634516539

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS