Connect IPS
IME Life

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले पाए मर्जरको लागि अन्तिम स्वीकृति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले दुई बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो।

अन्तिम स्वीकृति प्रदान गर्दै राष्ट्र बैंकले मर्जरपछि बन्ने बैंकको नाम परिवर्तन गर्न निर्देशन दिएको छ । दुवै बैंकको साधारणसभाले मर्जर पछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड दकायम हुने गरि प्रस्ताव पारित गरेको थियो ।

Prabhu
Crest

राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि बैंकलाई एकिकृत कारोबारको बाटो खुल्ने छ । दुवै बैंकको मङ्सिर २३ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । दुवै बैंक १ः१ को अनुपातमा मर्ज हुन लागेका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS