IME Life
GBIME

इन्फोमेरिक्स क्रेडिट रेटिङ्गको साधारण सभा आज हुँदै, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडको दोस्रो वार्षिक साधारण सभा आज पुस १५ गते हुने भएको छ । काठमाडौं, बानेश्वर हाइटस्थित कम्पनीको कार्यालयमा उक्त दिन बिहान ११ बजे सभा शुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

Crest

सभामा आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारितका लागि पेस गरिने जनाएको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS