Connect IPS
IME Life

मर्जर प्रयोजनका लागि कुमारी र एनसिसी बैंकको शेयर कारोबार रोक्का, १५ दिनसम्म बन्द हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मर्जर प्रयोजनको लागि कुमारी बैंक र एनसिसी बैंकले १५ दिन शेयर कारोबार रोक्का गर्ने भएका छन् । दुबै बैंकले नियामक निकायबाट मर्जरको अन्तिम स्वीकृति पाइसकेका छन् । दुबै बैंकले यहि पुस १७ गतेदेखि एकिकृत कारोबार गर्दै छन् ।

नेपाल धितोपत्र बोर्डबाट जारी धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को निर्देशन नम्बर ९ (२) बमोजिम लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचिकरण प्रयोजनका लागि दुबै संस्थाले एकिकृत वित्तीय कारोबार शुरु हुने मितिदेखि १५ दिनको लागि शेयर कारोबार रोक्का गर्ने व्यवस्था बमोजिम दुबै बैंकले कारोबार रोक्का गर्ने निर्णय गरेका हुन् ।

Prabhu
Crest

यहि नियम बमोजिम बैंकले पुस १७ गतेदेखि १५ दिनसम्म शेयर कारोबार रोक्का गर्न थालेको हो । कुमारी सँगै एनसिसी बैंकको पनि शेयर कारोबार रोक्का हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS