Connect IPS
IME Life

रामदेव तेलद्धारा चाडपर्व उपहार उत्सवको अन्तिम ५ हप्ताको बिजेतालाई पुरस्कार बितरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रामदेव तेलद्धारा आम सर्बसाधरण एवं उपभोक्तासँग अन्तर्क्रिया गर्ने उदेश्यले तपाइको हरेक चाडपर्वमा माया भर्छौ हामी , चाडपर्वको बहार हरेक हप्ता उपहार योजना अन्र्तगत पाँच हप्ताको ११ जना बिजेताहरुलाई आज आयोजित एक समारोहकाबीच पुरस्कार वितरण गरिएको छ । अन्तिम सातौ देखि ११औं हप्तासम्मको बिजेताहरु बिभिन्न स्थानबाट प्रतिस्पर्धी भई लक्की ड्र मार्फत छनौट भएका थिए ।

यस प्रतियोगिता अन्तर्गत रामदेव तेलद्धारा उत्पादन गरिएको टेलिजिभन बिज्ञापनमा प्रयोग भएका शब्दहरु तथा बिभिन्न मार्टहरुमा गइ रामदेव तेलको पकेट लिई सहभागी हुनुपर्ने प्रश्नोत्तरुहरु सोधिएका थिए । ७औ हप्तादेखि ११औं हप्तासम्मको लक्की ड्र मा भाग लिई लक्की ड्र मार्फत बिजेता हुन सफल प्रतियोगीहरु ११ जनाले जनही १/१ कार्टुन रामदेव सनफलावर तेल प्राप्त गरेका थिए । यस प्रतियोगितामा सहभागी भई बिजेता हुन सफल ७औ हप्ताका बिजेताहरु क्रमशः शेखर राई र शिलाकार रितु आठौं हप्ताका बिजेता सचित बस्नेत र लुकशान्ति सुनुवार, नवौं हप्ताका बिजेता सचिन बस्नेत र सोनु तामाङ्ग, दशौ हप्ताका बिजेता सरस्वती पोखरेल,आकांक्षा कुँवर, त्रिगुण भटटराई तथा एधारौ हप्ताका बिजेताहरु क्रमश रेखा अम्गाई एवं प्रत्युश ऐर रहेका थिए ।

Prabhu
Crest

गणपति बनस्पति प्रा.लि. का मार्केटिङ्ग म्यानेजर बिनोद श्रेष्ठले विजेता दुवैजनालाई पुरस्कार बितरण गरेका थिए । गणपति बनस्पति प्रा.लि.ले रामदेव ब्राण्डको सनफलावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्री बितरण गर्दै आइरहेको छ । गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादत गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलद्धारा नेपालीहरुको महान चाड तीजदेखि छठ पर्व सम्मको लागि चाडपर्वको बहार हरेक हप्ता आकर्षक उपहार योजना सार्वजनिक गरेको थियो । जस अनुसार यो डिजिटल मिडिया फेसबुक मार्फत हुने प्रतिस्र्पधामा जो सुकैले पनि भाग लिन सक्ने तथा हरेक हप्ता २ जना बिजेतालाई लक्की ड्र मार्फत पुरस्कार बितरण गरिने कम्पनीले जनाएको थियो । यो पुरस्कार बितरण सँगसँगै गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादिन रामदेव तेल चाडपर्वको बहार हरेक हप्ता आकर्षक उपहार योजना यही समाप्त भएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS