Connect IPS
IME Life

सानिमा मिडिल र मकर जितुमाया हाइड्रोपावरले पायो आइपीओ निष्कासनको अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सानिमा मिडिल र मकर जितुमाया हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्कासन गर्न अनुमति दिएको छ ।

सानिमा मिडिल हाइड्रोपावरले कम्पनीको चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको प्रति कित्ता १०० रुपैयाँ अंकित दरले ८३ लाख ३१ हजार २५० कित्ता आइपीओ जारी गर्नेछ । यस कम्पनीको आइपीओ बिक्रि प्रबन्धकमा भने सानिमा क्यापिटल रहेको छ ।

Prabhu
Crest

यसैगरी मकर जितुमाया हाइड्रोपावर कम्पनीले चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ८० लाख रुपैयाँको आईपीओ जारी गर्नेछ । प्रति कित्ता १०० रुपैयाँ अंकितका दरले कुल २२ लाख ८० अजार कित्ता शेयर निष्कासन गर्नेछ । यस कम्पनीको आइपीओ बिक्रि प्रबन्धकमा भने प्रभु क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS