Connect IPS
IME Life

युनाइटेड मोदी हाइड्रोपावरका संचालकको राजीनामा स्वीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका संचालकहरुको राजीनामा स्वीकृत भएको छ । कम्पनीको संचालक समितिको बैठकले संचलक मुकुन्द प्रसाद तिमिल्सिना र संचलक तथा प्रबन्ध संचालक सुधिर प्रसाद तिमिल्सिनाको राजीनामा स्वीकृत गरेको हो ।

उक्त राजीनामा स्वीकृत भएसँगै रिक्त रहेको पदमा अर्काे व्यवस्थापन नभएसम्म कम्पनीका व्यवस्थापन तथा संचालन सम्बन्धि सम्पूर्ण कार्य कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तमा निहित हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS