Connect IPS
IME Life

एनआइबिएलएस ग्रोथ फण्डमा आवेदन दिने समय लम्बियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआइबिल एस क्यापिटलद्धारा बिक्रि खुल्ला गरिएको एनआएबिएलएस ग्रोथ फण्डमा आवेदन दिने समय लम्बिएको छ । कम्पनीले पुष ७ गतेदेखि बिक्रि खुल्ला गरिएको फण्डमा पुष २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले प्रति इकाई १० रुपैयाँका दरले १६ करोड इकाई निष्काशन गरेको हो । जसमध्ये १ प्रतिशतले हुन आउने १६ लाख इकाई योजना व्यवस्थापकका लागि सुरक्षित गरिएको छ । यसैगरी १९ प्रतिशतले हुन आउने ३ करोड ४ लाख इकाई भने कोष प्रबद्र्धक नेपाल एन्भेष्टमेन्ट बैंकका लागि सुरक्षित गरिएको छ । जसमध्ये बाँकी रहेको १२ करोड ८० लाख इकाई भने सर्वसाधारणका लागि बिक्रि खुल्ला गरिएको हो ।

Prabhu
Crest

सर्वसाधारणले यस फण्डमा न्यूनतम इकाई १०० र अधिकतम १ करोड ६० लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । यस अघि पुष ७ देखि १२ गतेसम्म निष्काशन तथा बिक्रि खुल्ला गरिएको थियो । तर माग बमोजिमको आवेदन नपरेपछि कम्पनीले पुष २१ सम्म आवेदन दिने समय थप गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS