काठमाडौं । झापा इनर्जी लिमिटेडले तोकेको चौथो बार्षिक साधारणसभाको मिति परिवर्तन भएको छ । कम्पनीले २०७९ पुष १६ गते गर्ने भनिएको साधारणसभा पुष २८ को लागि परिवर्तन गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको संचालक समितिको २०७९ पुष ८ गते बसेको संचालक समितिको बैठकले चौथो बार्षिक साधारणसभा पुष २८ गते विहान सालमारा झापामा गर्ने भएको छ ।