Connect IPS
IME Life

याम्बालिङ्ग हाइड्रोपावरको साधारण सभा पुस २९ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले पुस २९ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ७ गतेको सञ्चालक समितिको बैठकले हार्दिक होटल बागबजार, काठमाडौंमा बिहान ८ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै आइपीओ जारी गर्ने प्रस्तावलाई समेत स्वीकृति प्रदान गर्नेछ ।

Prabhu
Crest

साथै कम्पनीको सञ्चालक समितिमा एकजना अनिवार्य महिला सदस्य रहने गरी नियमावली संशोधनको विषय पनि सभाले पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS