Connect IPS
IME Life

तेह्रथुम पावरको साधारण सभा आज, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले पाँचौं वार्षिक साधारण सभा आज आइतवार अर्थात पुस १० गते गर्ने भएको छ । सभा होटल हार्दिक बागबजार, काठमाडौंमा दिनको ११ः३० बजे हुने कम्पनीले जानकारी दिइएको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ । त्यसैगरी २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सञ्चालक समितिको निर्वाचनका लागि निर्वाचन अधिकृत चयन सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest

कम्पनीले साधारण सभा प्रयोजनको लागि मङ्सिर २५ देखि पुस १० गतेसम्म शेयरधनीदर्ता पुस्तिका बन्द गर्ने जानकारी दिएको छ । यस आधारमा मङ्सिर २१ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS