Connect IPS
IME Life

चीनमा देखा पर्याे कोरोना भाइसको नयाँ भेरियन्ट, सजग रहन सरकारको अनुरोध

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । छिमेकी मुलुक चीनमा कोभिड–१९ को नयाँ भेरियन्ट देखा परेको छ । यससँगै नेपाली जनतालाई सजग रहन गृह मन्त्रालयले अनुरोध गरेको छ ।

पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण कम हुँदै गएको अवस्था छ । तर विश्वका विभिन्न मुलुकमा भने नयाँ नयाँ भेरियन्ट देखा पर्ने क्रम जारी रहेको छ । जुन भेरियन्टको संक्रमण नेपालमा पनि फैलिन सक्ने भन्दै सजग रहन गृह मन्त्रालयले सूचना जारी गरेको छ । मन्त्रालयले जिल्ला सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहहरु लगायत सरोकारवालाहरुलाई स्वास्थ्य प्रोटाकल पालना गर्ने व्यवस्था मिलाउन निर्देशन जारी गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS