Connect IPS
IME Life

आइपीओ निष्काशनको प्रस्ताव सहित पुवा खोलाले डाक्यो साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पुवा खोला वान हाइड्रोपावर लिमिटेडले पाँचौ वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा बिहान १० बजे युनियन हाउस प्रा।लि अनामनगर काठमाडौंमा बिहान १० बजे गर्ने कम्पनीले जनाएको छ ।

सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान हिसाब नगद प्रवाह लगायतका विभिन्न वित्तीय सूचकहरुमाथि छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS