IME Life
GBIME

सिन्धु विकास बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिन्धु विकास बैंकले यस वर्ष लाभांश वितरण नगर्ने जनाएको छ। कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट शेयरधनिहरुलाई कुनै पनि लाभांश बितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७८/०७९ को बित्तीय विवरणहरु स्विकृतको लागी नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ।

Crest
1671768574923

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS