Connect IPS
IME Life

श्वेत गंगा हाइड्रोपावरले बोलायो साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले छैटौं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत आथिृक वर्षको नाफा, नोक्सान, हिसाब नगद प्रवाह लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।

Prabhu
Crest

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS