Connect IPS
IME Life

माउन्टेन हाइड्रो नेपालको शेयर कारोबार रोक्का, यस्तो छ कारण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्च लिमिटेडले माउन्टेन हाइड्रो नेपालको शेयर कारोबार रोक्का गरिदिएको छ । कम्पनीले गत आर्थिक वर्षको लाभांस घोषणा तथा वार्षिक साधारण सभा सम्बन्धी सूचना कारोबार समय पश्चात (दिउसो ०३ः०२) बजे पठाएको भन्दै नेप्सेले धितोपत्र सूचिकरण विनियमावली बमोजिम उक्त कम्पनीको शेयर कारोबार रोक्का गरेको हो । नेप्सेले ३ दिन भित्रमा कारण सहित जानकारी गराउन स्पष्टिकरण माग समेत गरेको छ ।

सूचीकृत कम्पनीहरूले धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था यस कम्पनीले पालना नगरेको भन्दै कम्पनी कारोबार रोक्का गरी स्पष्टिकरण माग गरेको हो ।

Prabhu
Crest
1671704226006

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS