Connect IPS
IME Life

मिर्मिरे लघुवित्तले घोषणा गर्यो लाभांश, कति दिँदैछ बोनश ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २३ प्रतिशत बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ५३ करोड १२ लाख ५ हजारको २३ प्रतिशतले हुन आउने १२ करोड २१ लाख ७७ हजार रुपैयाँ बराबरको बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

संस्थाले आर्थिक वर्ष २०७७/७८ मा मर्जर तथा प्राप्ती कार्य सम्पन्न गरी दुई संस्था प्राप्ती गरी एकिकृत कारोवार शुरु गरेको हुँदा आयकर ऐन २०५८ बमोजिम शेयरधनीलाई बोनश वितरण गर्दा कर नलाग्ने भएकोले कर प्रयोजनको लागि नगद लाभांस नछुट्याइएको जनाएको छ।

कम्पनीको उक्त  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

1671684899730

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS