Connect IPS
IME Life

भिजन इनर्जीको साधारण सभा पुस २९ गते, आइपीओ निष्काशनको प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले सातौं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजे शुरू गर्ने जनाएको छ ।

सभाले स्थानीय तथा सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै सभाले आइपीओ निष्काशन गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS