Connect IPS
IME Life

अपर तामाकोशी हाइड्रोपावरले कति पायो रेटिङ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले इक्रा नेपालमा रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बीबी रेटिङ प्रदान गरेको जनाएको छ । यस्तो रेटिङ प्राप्त गर्ने कम्पनीहरू समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको मानिन्छन् ।

उक्त रेटिङले निष्काशनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी राय मात्र रहेको इक्राले जनाएको छ । ‘यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन,’ इक्राले जनाएको छ ।

Prabhu
Crest

कम्पनी शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरिसकेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १० अर्ब ५१ करोडको आधारमा शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । उक्त हकप्रद शेयर निष्काशन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह विक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरिसकेको छ ।

अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय विद्युत् नियमन आयोगको स्वीकृति लिएर सेबोनबाट समेत स्वीकृति पाएपछि मात्र हकप्रद शेयर निष्काशन गर्नेछ ।

A.127-Upper-Tamakoshi-Hydropower-Ltd.

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS