IME Life
GBIME

स्ट्याण्डर्ड चार्टर्ड बैंकको संचालकमा अग्रवाल नियुक्त

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको संचालकमा अविनास अग्रवाल नियुक्त भएका छन् । बैंकको मंसिर २६ गते सम्पन्न ३६औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरि अग्रवाल नियुक्त भएका हुन् ।

यसअघिका संचालक पदमा रहेका भरत कुंवरको सट्टामा बैंकको संचालक समितिको बैठकले अग्रवाललाई नियुक्त गरेको हो ।

Crest
1671352773040

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS