Connect IPS
IME Life

बोटलर्स नेपाल तराईले आब्हान गर्यो साधारण सभा, लाभांश सहित यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बोटलर्स नेपाल तराई लिमिटेडले पुस २७ गते साधारण सभा गर्ने भएको छ । उक्त सभा होटल र्‍याडिसन, लाजिम्पाट, काठमाडौँमा गर्ने जनाएको छ । कम्पनीको मंसिर २ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

कम्पनीको असोज ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट प्रति शेयर ६० रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले उक्त प्रस्ताव पारित गर्नेछ । उक्त सभाले पारित गरेपछि कम्पनीले प्रस्ताव गरेको लाभांश लगानीकर्तामा बितरण हुने छ ।

Prabhu
Crest

साधारण सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, वित्तीय विवरणहरु पारित गर्ने, संचालकको भत्ता वृद्धि गर्ने, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पेश हुने एजेण्डा छ । बोटलर्स नेपाल तराई लिमिटेडले सर्बसाधारण समुहबाट प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचन गर्ने छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

1671338412814

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS