Connect IPS
IME Life

हिमालयन डिष्ट्रलरीको बुक मिति तय, कहिलेसम्म किन्दा पाइएला ७० प्रतिशत लाभांश ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन डिष्ट्रिलरीले साधारणसभा र बुक क्लोज मिति तय गरेका छन् । कम्पनीको पुस २७ गते साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले यस भन्दा अगाडी घोषणा गरेको ६० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश पुस १९ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् । अर्थात दोस्रो बजारबाट पुस १९ गतेसम्म शेयर खरिद गर्नेले उक्त लाभांश पाउन सक्ने छन् ।

Prabhu
Crest

हिमालयन डिष्ट्रिलरीको हालको चुक्ता पूँजी एक अर्ब ५१ करोड रुपैयाँ रहेको छ । प्रस्तावित ६० प्रतिशत बोनस शेयर अर्थात ९१ करोड १० लाख रुपैयाँ बोनस शेयर वितरण पछि चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ पुग्ने छ । प्रस्तुत लाभांश साधारणसभाबाट पारित भए पछि शेयरधनीहरुले प्राप्त गर्ने छन् ।

सभामा संचालक समितिको तर्फबाट साधारणसभामा पेश हुने वार्षिक प्रतिवेदनलाई पारित गर्नेछ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वासलात नाफा नोक्सान हिसाव र नगद प्रवाह हिसाव सहितको लेखापरीक्षण प्रतिवेदन स्वीकृतिका लागि सभामा पेश गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

68%

खुसी

3%

दु :खी

16%

अचम्मित

13%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS