IME Life
GBIME

नेपाल बैंकको लाभांश घोषणा, कति दियो नगद र बोनस शेयर ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस एक गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

बैंकको हालको चुक्ता पूँजी १४ अर्ब ४० करोड रुपैया छ । प्रस्तावित २ प्रतिशत बोनस शेयर वितरण पश्चात १४ अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ । यस वर्ष बैंकले नेपाल सरकारलाई राजवस्व बढाउने गरि नगद लाभांशमा जोड दिएको हो ।

Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र नेपाल सरकारबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीले प्राप्त गर्न सक्ने छन् ।

1671168090828

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS