Connect IPS
IME Life

सचेत गराउँदै नेप्सेले फुकुवा गर्यो सामलिङ्ग पावरको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । कम्पनीले लाभांश सम्बन्धी सूचना धितोपत्र सूचिकरण विनियमावली बमोजिम नगराएको भन्दै नेप्सेले मङ्सिर २३ गतेदेखि शेयर कारोबार रोक्का गरेको थियो । नेप्सेले कम्पनीलाई अबदेखि यस्तो नगर्नको लागि सचेत गराउँदै कारोबार फुकुवन गरेको हो ।

नेप्सेले कम्पनीले मंसिर २१ गते बिहान ९ः३० बजे सञ्चालक समितिको बैठकमार्फत लाभांश सम्बन्धी निर्णय गरी शेयरधनीहरूमा दिउँसो ३ः४२ बजे जानकारी गराएको भन्दै शेयर कारोबार रोक्का गरेको थियो ।

Prabhu
Crest

नेप्सेले स्पष्टीकरण माग गर्दै कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । कम्पनीले सञ्चालकहरूबाट धितोपत्रको मूल्यमा प्रभाव पार्ने कुनै दुराशय नभएको र सदाशयमा कार्य गर्दागर्दै प्राविधिक रूपमा मानवीय त्रुटिले फरक अवस्था सृजना हुन गएको र अब उप्रान्त धितोपत्र सूचीकरण सम्बन्धी सम्झौताका शर्तको पूर्ण पालना गर्ने प्रतिबद्धता कम्पनीले गरेपछि नेप्सेले मंसिर २९ गते कारोबार फुकुवा गरिदिएको छ ।

कम्पनीको शेयर कारोबार अब आइतबार पुस ३ गतेदेखि हुनेछ ।

1671097603669

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS