IME Life
GBIME

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा अर्याल नियुक्त

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा ईश्वरी प्रसाद अर्याल नियुक्त भएका छन् । मंसिर १९ गते बसेको अर्थमन्त्रीस्तरको निर्णय अनुसार अर्याललाई कम्पनीको सञ्चालक समितिको अध्यक्ष तोकिएको हो ।

अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्दै आएका अर्याल यसअघि कम्पनीको सञ्चालक सदस्य थिए । उनी अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव समेत हुन् । अर्याललाई अर्को व्यवस्था नभएसम्मको लागि अध्यक्ष तोकिएको हो।

Crest

यसअघि कम्पनीको अध्यक्षमा डा. रविन्द्र घिमिरे थिए।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS