Connect IPS
IME Life

नेपाल एसबिआई बैंकद्धारा पशुपति क्षेत्र विकास कोषलाई सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआई बैंकले काठमाडौस्थित पशुपति क्षेत्र विकास कोषलाई अटोमेटेड ब्रुमर प्रदान गरेको छ। बैंककी अध्यक्ष जयती बन्सलले उक्त ब्रुमर प्रदान गरेकी हुन्।

प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे, निर्देशक पिनाकी नाथ बेनर्जी, बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, एसबीआई भारतका उपमहाप्रबन्धक प्रिय रञ्जन, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, नयां व्यवसाय सल्लाहाकार छपिराज पन्त, प्रमूख व्यवसाय विकास अधिकृत रितेश अर्याल साथै बैंक तथा कोषका विशिष्ट पदाधिकारीहरुको उपस्थितीमा कोषलाई उक्त ब्रुमर हस्तान्तरण गरेको बैंकले जनाएको छ।

Prabhu
Crest

पशुपति क्षेत्र विकास कोष परिसरमा रहेको कैलाश डांडामा बैंकका अध्यक्ष जयती बन्सलले बृक्षारोपण पनि गरेकी छिन्। यस बैंकले ९१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १३० एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS