काठमाडौं । एनएमबी बैंकले स्वतन्त्र संचालकमा बन्दना पाठकलाई नियुक्त गरेको छ । बैंकको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौं ज्ञानेश्वर काठमाडौ निवासी पाठकलाई नियुक्त गरेको हो । बैंकको स्वतन्त्र सञ्चालकको पद रिक्त थियो । नियम अनुसार सूचिकृत पब्लिक लिमिटेड कम्पनीले अनिवार्य स्वतन्त्र सञ्चालक नियुक्त गर्नु पर्छ ।
1671078052883एनएमबी बैंकको स्वतन्त्र संचालकमा बन्दना पाठक
![](https://insurancekhabar.com/wp-content/uploads/2020/09/nmb-bank-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)