Connect IPS
IME Life

घटेको स्प्रेडदरको कार्यान्वयन चैतदेखि लागु हुने, असारसम्ममा ४ प्रतिशतमा झार्नु पर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रथम त्रैमाशिक मौद्रिक समिक्षाका क्रममा घटाएको स्प्रेडदर चैतेदखि मात्रै लागु हुने भएको छ । बैंकहरुले असार मसान्तदेखि निक्षेपमा दिने र ऋणमा दिने ब्याजको अन्तर (स्प्रेड दर) ४ प्रतिशतमा झार्नु पर्ने भएको छ । यद्यपी कार्यान्वयन भने चैतबाटै गर्नु पर्ने हुन्छ ।

राष्ट्र बैंकका अनुसार बाणिज्य बैंकहरुले यस्तो दर चैत महिनाबाट ४.२ प्रतिशत र असारसम्ममा ४ प्रतिशतमा झार्नै पर्नेछ । त्यस्तै विकास बैंक र फाइनान्सहरुको हकमा चैतबाट ४.८ प्रतिशत र असारबाट ४.६ प्रतिशतमा झार्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । हाल बाणिज्य बैंकको स्प्रेडदर ४.४ प्रतिशत र विकास बैंक तथा फाइनान्सको ५ प्रतिशत छ । ‍

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS