Connect IPS
IME Life

“होण्डाको दशैंको शुभ लाभ” का विजेता घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले दशैं तथा तिहार स्किम “होण्डाको दशैंको शुभ लाभ” को विजेताहरु घोषणा गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले, ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले ७ लाख र बम्परमा लक्की ड्र मार्फत १५ लाख नगद उपहार प्राप्त गरेका छन् ।

“होण्डाको दशैंको शुभ लाभ” योजना अन्तर्गत प्रदेश १ बाट सत्य साई अटो सिटि प्रा.लिका दुर्गा देबी सापकोटा, प्रदेश २ बाट मिस्हिका इन्टरप्राइजका अमित कुमार शाह, प्रदेश ३ बाट एसटिसी टेकुका मनिशा बज्राचार्य, प्रदेश ४ बाट कुँवर ब्रदर्शका कृष्ण कुमार आले, प्रदेश ५ बाट अमृत इन्टरनेशनल प्रालिका बिष्णु पोखरेल, प्रदेश ६ बाट डानफे अटोपार्टस् एण्ड सप्लायर्सका सुनिता खत्री र प्रदेश ७ बाट उमा ट्रेडर्सका लक्ष्मण भट्टले १ लाख नगद उपहार प्राप्त गरेका छन् । त्यसै गरी चन्द्र बहादुर थापा सिद्धि विनायक अटो इन्टरनेशनल प्रालिले बम्पर उपहार १५ लाख प्राप्त गरेका छन् ।

Prabhu
Crest

साथै, फाइनान्समा खरिद गरेका ग्राहकहरूलाई पनि बम्पर लक्की ड्र मा सामेल गरिएको छ ।
यसका साथै, यस योजना अन्तर्गत, ग्राहकहरुले स्क्र्याच कुपन मार्फत ७ लाख सम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरुका साथै इजी फाइनान्सको पनि सुविधा प्राप्त गरेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS