Connect IPS
IME Life

नेपाल एसबिआई बैंककी अध्यक्ष बन्सलले ग्रहण गरिन् सपथ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआई बैंककी नवनियुक्त अध्यक्ष जयती बन्सलले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । नेपाल राष्ट्र बैंकका गर्भनर महा प्रसाद अधिकारीले बैंककी नवनियुक्त संचालक समितिका अध्यक्ष जयती बन्सल लाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

बैंकको संचालक समितिको मंसिर २६ गते बसेको ४९३औँ बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएकी संचालक जयती बन्सल लाई बैंक संचालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट चयन गरेको हो।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS