Connect IPS
IME Life

प्रभु बैंकको ४० लाख संस्थापक शेयर बिक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंकले ४० लाख संस्थापक शेयर बिक्रीका लागि आह्वान गरेको छ । बैंकका संस्थापक शेयरधनीहरुले उक्त शेयर बिक्री गर्न चाहे पछि बैंकले सार्वजनिक सूचना आह्वान गर्दै मंसिर २८ गतेदेखि पुस १३ गतेसम्म बिक्री खुला गरेको छ ।

उक्त शेयरमा आवेदन दिन चाहनेले न्युनतम १२६ रुपैयाँदेखि बोलकबोल गर्नु पर्ने पर्छ । बैंकले यस भन्दा अगाडी विद्यमान संस्थापकहरु समक्ष ३५ दिनको म्याद दिएर खरिदका लागि आह्वान गरेको थियो । तर माग बमोजिको आवेदन नपरे पछि संस्थापक बाहिरकै लगानीकर्ताका लागि पनि बिक्री गर्ने भएको छ ।

Prabhu
Crest

आवेदकले न्युनतम १० हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ । बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । आवेदकले क्यापिटलको कार्यालय कमलादीमा पेश गर्न सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS