Connect IPS
IME Life

हिमालयन क्यापिटलले नविल बैंकको तीन लाख कित्ता शेयर बिक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेष्टमेन्ट प्रालिले आफ्नो नाममा रहेको तीन लाख २ हजार ५४९ कित्ता शेयर बिक्री गर्ने भएको छ । क्यापिटलले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न निवेदन दिए सँगै बैंकले विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिन भित्र आफुले खरिद गर्न चाहेको कित्ता र मूल्य सहित सिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ ।

यहि विद्यमान संस्थापकहरुले शेयर खरिद गर्न नचाहेमा मात्रै वाहिरी शेयरधनीहरुका लागि आह्वान गरिनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS