Connect IPS
IME Life

नेपाल एसबिआई बैंकको अध्यक्षमा जयती बन्सल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालक समितिको अध्यक्षमा जयती बन्सल चयन भएका छन् । बैंकको संस्थागत शेयरधनी स्टेट बैंक अफ इण्डियाले राजिव अरोरालाई फिर्ता लगे सँगै बन्सललाई सञ्चालक समितिको सदश्यमा नियुक्त गरेको थियो ।

बैंकको मंसिर २६ गते बसेको सञ्चालक समितिको ४९६ औं बैठकले बन्सलालाई संचालकमा नियुक्त गर्नुका साथै अध्यक्ष पदमा समेत चयन गरेको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS