Connect IPS
IME Life

एभरेष्ट बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले उक्त सभा लैजचौर ब्यांक्वेट लैनचौर काठमाडौंमा सम्पन्न गरेको जनाएको छ । सभाले संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ असार ३२ गतेको वासलात, नाफा नोक्सान, हिसाब तथा सोही अवधिको नगद प्रवाह लगायतका प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनश शेयर र ७ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । प्रबन्धपत्र संशोधन सम्बन्धी विशेष प्रस्ताव पनि पारित गरेको छ ।

Prabhu
Crest

बैंकले अधिकृत पूँजी बृद्धि गरी १५०० करोड पुर्याउने, तथा आर्थिक वर्ष २०७९ /८० को लागि लेखापरीक्षक एन.अमात्य एंड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्ती गर्ने र नीजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS